जेलमा इमरान खान, सात महिनादेखि भेट्न नपाएका छोराहरू के भन्छन् ?

  • बिहीबार २१ साउन २०८३ ०२:०१ PM
पाकिस्तान : पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानका छोराहरू कासिम खान र सुलेमान खानले पछिल्ला सात महिनादेखि आफूहरूलाई आफ्ना बुवासँग भेट्न अनुमति नदिइएको आरोप लगाएका छन् । दुवैले अमेरिकी समाचार च्यानल सीएनएनसँगको अन्तर्वार्तामा इमरान खानको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरेका छन् ।कासिम र सुलेमानले भने, ‘हाम्रो बुवासँग अन्तिम पटक मार्चमा फोनमा कुरा भएको थियो । त्यसपछि परिवारका कुनै पनि सदस्यलाई उहाँसँग भेट्न वा कुरा गर्न अ