यातायात कार्यालयद्वारा ५७ करोड १५ लाख राजस्व सङ्कलन

  • बिहीबार २१ साउन २०८३ ०१:०६ PM
जनकपुरधाम, साउन २१ गते । आर्थिक वर्ष २०८२/८३ मा रु ५७ करोड १५ लाखभन्दा बढी राजस्व जम्मा भएको छ । यातायात व्यवस्था कार्यालय जनकपुरधाम धनुषाले सेवाग्राहीबाट गत आर्थिक वर्षमा उक्त राज...