तेल्हा पोखरीमा डुबेर भारतीय युवकको मृत्यु

  • बिहीबार २१ साउन २०८३ ०१:१० PM
लक्ष्मी चौधरीजनकपुधाम, साउन २१ गते। जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिर नजिक रहेको तेल्हा पोखरीमा डुबेर भारतबाट धार्मिक दर्शनका लागि आएका एक युवकको मृत्यु भएको छ।मृत्यु हुने व्यक्...