नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह

  • बिहीबार २१ साउन २०८३ ०१:३७ PM
काठमाडौँ, साउन २१ गते । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले उहाँलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उ...