‘इन्टर्न चिकित्सक कर्मचारी होइनन्, विद्यार्थी हुन् ’

  • बिहीबार २१ साउन २०८३ ०१:५५ PM
काठमाडौँ, साउन २१ गते ।निजी मेडिकल तथा डेन्टल कलेजले एमबिबिएस तथा बिडिएस अध्ययनरत इन्टर्न चिकित्सक कर्मचारी नभई विश्वविद्यालयको शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययनरत विद्यार्थी भएकाले...