सुक्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

  • बिहीबार २१ साउन २०८३ ०१:५९ PM
रेखीराम रानातानसेन, साउन २१ गते । सिद्धार्थ राजमार्गको तानसेन–बुटवल खण्डअन्तर्गत गौडेपुलनजिकै सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सयौँ सवारीसाधन बिच बाटोमै रो...