नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त

  • बिहीबार २१ साउन २०८३ ०७:३९ AM
काठमाडौं । नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । साह यसअघि पनि नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन् । यसअघि चण्डिका भट्ट कार्यकारी निर्देशक थिए। सरकारले अघिल्लो नियुक्तिहरू बदर गरेपछि उनी पदमुक्त