लेखापरीक्षण क्षेत्रमा नैतिकता, निष्पक्षता र इमानदारिता आवश्यकः एक्यान अध्यक्ष नेपाल

  • बिहीबार २१ साउन २०८३ ०७:२३ AM
काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) का अध्यक्ष अनुप नेपालले वित्तीय क्षेत्रको निष्पक्षता नै अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । नेपाल अडिटर्स एसोसिएसन (अडान) को