ग्वार्को बस दुर्घटना : यी हुन् मृत्यु हुने र घाइते हुनेहरूको सूची
बिहीबार २१ साउन २०८३ ०७:३७ AM
काठमाडौँ / ललितपुरको ग्वार्कोमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस ग्वार्कोको फ्लाइओभरको भित्तामा