नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह
बिहीबार २१ साउन २०८३ ०७:५८ AM
काठमाडौँ / बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ।मुख्यसचिव गोविन्दबहादुर कार्कीका अनुसार साहलाई निगमको कार्यकारी निर्देशक नियुक्त