उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना : जाम हुने क्षेत्रमा अन्डरपास र सुरुङ
बिहीबार २१ साउन २०८३ ०८:०९ AM
काठमाडौँ / काठमाडौँ उपत्यकाको बढ्दो सवारी चाप, सहरीकरण र ट्राफिक समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले नयाँ यातायात गुरुयोजना तयार गरिएको छ। जीवन्त र सांस्कृतिक काठमाडौँ