मर्दी पदयात्रामा फसेका पोखराका ३ पदयात्रीको सफल उद्धार गरिएको छ । आज बिहान एपीएफको टोलीले पोखरा १४ खसीबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङलाई सकुशल उद्धार गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका कास्कीका एपीएफ इन्स्प्क्टर साजन श्रेष्ठ नेतृत्वको टोलीले उनीहरूलाई अन्नपूर्ण गाउँपालिका