महाकाली र सप्तकोसीमा पानीको बहाव बढ्यो, कोसी ब्यारेजका २८ वटै ढोका खुला

  • बिहीबार २१ साउन २०८३ ०७:२१ AM
काठमाडौं । पहाडी क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण देशका प्रमुख नदीहरूमा पानीको बहाव तीव्र रूपमा बढेको छ । महाकाली र सप्तकोसी नदीमा जलस्तर बढेपछि सुरक्षा सतर्कता अपनाइएको छ । सप्तकोसी नदीमा पानीको बहाव बिहीबार मध्याह्न १२ बजे कोसी ब्यारेजमा प्रतिसेकेन्ड २ लाख ९ हजार ५१० क्युसेक पुगेको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजका २८… Continue reading महाकाली र सप्तकोसीमा पानीको बहाव बढ्यो, कोसी ब्यारेजका २८ वटै ढोका खुला