हेलो सरकारमा व्यापक उजुरी आउन थालेसँगै गुनासो समाधानका लागि समयसीमा तोकिँदै

  • बिहीबार २१ साउन २०८३ ०७:४० AM
काठमाडौं । नागरिकका गुनासा सुनुवाइ गर्ने सरकारी संयन्त्र ‘हेलो सरकार’ मा एक वर्षमै गुनासोको संख्या ३२१ प्रतिशतले बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा हेलो सरकारमा ६९ हजार ७२४ वटा गुनासा दर्ता भएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा ५३ हजार १५६ ले बढी हो। आव… Continue reading हेलो सरकारमा व्यापक उजुरी आउन थालेसँगै गुनासो समाधानका लागि समयसीमा तोकिँदै