लामो रेन्ज र प्रिमियम फिचरसहित याडियाले नेपालमा ल्यायो जीएस७०, जीटी७० र जीटी८० ई स्कुटर, नाइमा अटो शोसम्म १० हजार छुट सुविधा

  • बिहीबार २१ साउन २०८३ ०८:०६ AM
काठमाडौं । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. ले नयाँ पुस्ताका जीएस७०, जीटी७० र जीटी८० तीन विद्युतीय स्कुटर एकसाथ सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, उच्च कार्यक्षमता र नेपाली उपभोक्ताको बदलिँदो आवागमन आवश्यकतालाई ध्यानमा राखेर विकास गरिएका यी स्कुटरले नेपालमा स्मार्ट विद्युतीय गतिशीलताको नयाँ अध्याय सुरु गर्ने कम्पनीले जनाएको छ। नयाँ जीएस७०, जीटी७० र… Continue reading लामो रेन्ज र प्रिमियम फिचरसहित याडियाले नेपालमा ल्यायो जीएस७०, जीटी७० र जीटी८० ई स्कुटर, नाइमा अटो शोसम्म १० हजार छुट सुविधा