ग्वार्को फ्लाइओभरको भित्तामा बस ठोक्किँदा एक महिलाको मृत्यु, १९ घाइते

  • बिहीबार २१ साउन २०८३ ०६:२३ AM
काठमाडौं। ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा आज एक यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। भक्तपुरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको यात्रु बस ग्वार्को फ्लाइओभरको भित्तामा नियन्त्रण