सुनसरीमा रासायनिक मलको हाहाकार: लाइनमा बस्न बाध्य किसान, नियामक निकाय मौन
बिहीबार २१ साउन २०८३ ०६:४७ AM
सुनसरी । सुनसरीका किसानहरूले खेतीपातीको मुख्य याममै रासायनिक मलको चरम अभाव झेल्नुपरेको छ। समयमा मल उपलब्ध नहुँदा किसानहरू बिहानैदेखि घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् भने सम्बन्धित नियामक निकायहरू मौन रहेको गुनासो बढेको छ। जिल्लाका विभिन्न