संसदीय क्यालेन्डर सार्वजनिक, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम परेन

  • बिहीबार २१ साउन २०८३ ०६:२७ AM
प्रतिनिधिसभाले १४ साउनदेखि १० भदौसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ ।