काठमाडौं । नेपाली कांग्रेसका सांसद प्राध्यापक डा. चन्द्रमोहन यादवले मधेस प्रदेशको धनुषास्थित ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माण प्रक्रिया कहाँ पुगेको भन्दै सरकारसँग जवाफ माग गरेका छन् । बिहीबार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद यादवले पूर्वसहमति र अध्ययन भइसकेको आयोजना अलपत्र परेको भन्दै आपत्ति जनाए । उनले ढल्केबर पूर्व–पश्चिम राजमार्ग