सरकारी अस्पताल आफैँ बिरामी छः सांसद मल्ल

  • बिहीबार २१ साउन २०८३ ०६:५२ AM
नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले मुलुकको स्वास्थ्य क्षेत्रको अवस्था गम्भीर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।