काठमाडौँ। नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले ३२औँ विश्व आदिवासी दिवस आगामी श्रावण २४ गते (अगस्ट ९) देशभर विविध कार्यक्रमका साथ मनाउने भएको छ। यस वर्ष दिवस ‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता!’ भन्ने राष्ट्रिय मूल नारासहित मनाउन लागिएको महासङ्घले जनाएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घले