३१ वर्ष बित्दा पनि कालोपत्रे भएन चापाकोट–गल्याङ सडक

  • बिहीबार २१ साउन २०८३ १२:२६ PM
अर्जुन काफ्लेस्याङ्जा, साउन २१ गते । स्याङ्जाको दक्षिणी क्षेत्रस्थित चापाकोट नगरपालिकालाई सिद्धार्थ राजमार्गसँग जोड्ने चापाकोट–गल्याङ सडक निर्माण सुरु भएको ३१ वर्ष बितिसक्दा पनि का...