मनहरी खोलाले बगाउँदा एक जना बेपत्ता

  • बिहीबार २१ साउन २०८३ १२:४८ PM
अनिल पराजुलीहेटौँडा, साउन २१ गते । मकवानपुरको मनहरी खोलाले बगाउँदा कैलाश गाउँपालिका–४ सिसैटाका ३२ वर्षीय अशोक प्रजा बेपत्ता हुनुभएको छ । बुधबार राति कालिकाटारबाट घर फर्किने क्रममा...