दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न

  • बिहीबार २१ साउन २०८३ १२:५० PM
दाङ, साउन २१ गते । दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ । दाङमा कुल खेतीयोग्य जमिन ७४ हजार ३३६ हेक्टर छ । झन्डै ५० प्रतिशत जमिनमा धान खेती हुन सक्दैन । यहाँ ३७ हजार २...