भदौभित्र स्वास्थ्य बीमाको सबै बाँकी भुक्तानी गर्ने सरकारको तयारी

  • बिहीबार २१ साउन २०८३ ०६:४८ AM
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बाँकी रहेको सबै दाबी भुक्तानी आगामी भदौभित्रै गर्ने तयारी गरेको जनाएको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्षको करिब २४–२५ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरिसकिएको छ भने हाल करिब १५ अर्ब रुपैयाँ भुक्तानी हुन बाँकी छ । रुजु प्रक्रिया पूरा भएपछि १०–१२ अर्ब रुपैयाँ भदौभित्रै