स्वास्थ्यकर्मीको समस्या समाधान गर्न सरकार गम्भीर बनोस् : तोषिमा कार्की

  • बिहीबार २१ साउन २०८३ ०७:१० AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको समस्या समाधान र उनीहरूको वृत्तिविकासका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएकी छन् । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विशेषगरी आवासीय (इन्टर्न) चिकित्सकहरू श्रम शोषण र न्यून सेवा–सुविधाको मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले