संसदीय क्यालेन्डर सार्वजनिक, परेन प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम

  • बिहीबार २१ साउन २०८३ ०७:०६ AM
प्रतिनिधिसभाले १४ साउनदेखि १० भदौसम्मको संसदीय क्यालेन्डर सार्वजनिक गरेको छ । बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट स्वीकृत क्यालेन्डरमा विधेयकलाई प्राथमिकता दिइए पनि प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने समावेश गरिएको छैन । क्यालेन्डरअनुसार साउनमा २२, २५ र २६ गते तथा भदौमा १, २, ३, ८, ९ र १० गते प्रतिनिधिसभाको बैठक बस्नेछ । यस