नाइमा मोबिलिटी एक्स्पोमा एथरसँग एक तस्बिर खिच्दा नयाँ स्कुटर पाइने!

  • बिहीबार २१ साउन २०८३ ०६:२६ AM
काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ नजिकिँदै गर्दा विद्युतीय सवारीप्रति आकर्षण बढ्दै गएको छ । यही अवसरलाई थप विशेष बनाउन एथर इनर्जी नेपालले प्रदर्शनीमा आउने आगन्तुकका लागि आकर्षक मेगा गिभअवे अभियान पुनः सञ्चालन गर्ने भएको छ । यस अभियानअन्तर्गत एक भाग्यशाली विजेताले ब्रान्ड–न्यु एथर स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन्। एथर नेपालले गत वर्ष आयोजना गरेको… Continue reading नाइमा मोबिलिटी एक्स्पोमा एथरसँग एक तस्बिर खिच्दा नयाँ स्कुटर पाइने!