नयाँ तलबमानपछि मुख्यसचिव र प्रधानसेनापति सबैभन्दा बढी तलब पाउने कर्मचारी (कसको कति ?)

  • बिहीबार २१ साउन २०८३ ०६:४५ AM
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको सरकारी कर्मचारीहरूको नयाँ तलबमान तथा सेवा–सुविधा लागू गरेको छ। नयाँ व्यवस्था साउन १ गतेदेखि लागू हुने गरी अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरूलाई परिपत्र गरेको हो । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका अनुसार मन्त्रिपरिषद्को साउन ६ गते बसेको बैठकले निजामती कर्मचारी, सुरक्षा… Continue reading नयाँ तलबमानपछि मुख्यसचिव र प्रधानसेनापति सबैभन्दा बढी तलब पाउने कर्मचारी (कसको कति ?)