सानिमा इक्विटी फन्ड–२ को दोस्रो बजारमा कारोबार आजदेखि

  • बिहीबार २१ साउन २०८३ ०७:०१ AM
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सानिमा इक्विटी फन्ड–२’ सूचीकृत भएको छ । नेप्से र सानिमा क्यापिटलबीच भएको सम्झौताअनुसार प्रतिइकाइ १० रुपैयाँ अंकित तथा चुक्ता मूल्य रहेको कुल १२ करोड ५० लाख इकाइ सूचीकृत गरिएको हो। सानिमा क्यापिटलले सर्वसाधारणका लागि निष्कासन गरेको दोस्रो सामूहिक… Continue reading सानिमा इक्विटी फन्ड–२ को दोस्रो बजारमा कारोबार आजदेखि