काठमाणडौ । आज ३० जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट, धादिङ, रसुवा, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिममा बाढीको जोखिम रहेको छ । यस्तै रूपन्देही, कपिलवस्तु, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, डोटी, डडेलधुरा, कञ्चनपुर र कैलालीमा बाढीको जोखिमContinue reading "३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह"