काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३र८४ को लागि बजेट मार्फत वृद्धि गरेको तलब अनुसारको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले गत साउन १ गतेदेखि नै लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश रContinue reading "कर्मचारीको नयाँ तलबमान स्वीकृत : न्यूनतम २९ हजारदेखि मुख्यसचिव र प्रधानसेनापतिको तलब ९०"