विदेशबाट फर्किँदा अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

  • बिहीबार २१ साउन २०८३ ०५:५२ AM
काठमाण्डौ । सरकारले विदेशबाट फर्किँदा अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परेर सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन आग्रह गरेको छ । नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिनयता दुबई, कतारलगायत देशमा काम गरी स्वदेश फर्कने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल तथा अन्यले आर्थिक प्रलोभनमाContinue reading "विदेशबाट फर्किँदा अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह"