अब दुई घण्टामा नारायणगढदेखि बुटवल

  • बिहीबार २१ साउन २०८३ ०५:४८ AM
चितवन। नारायणगढ-बुटवल सडक खण्ड निर्माण सुरु भएको झण्डै सात वर्षपछि सहज बनेको छ। स्तरोन्नति भएसँगै विगतमा घण्टौँ जाम र सास्ती खेप्नुपरेको सो सडक खण्डमा अहिले सामान्यतया दुई घण्टामै नारायणगढबाट बुटवल पुग्न सकिने भएको छ। निजी सवारी चालकहरूका