धरानबाट लागु औषधसहित ५ जना पक्राउ

  • बिहीबार २१ साउन २०८३ ०५:५७ AM
​धरान : धरान उपमहानगरपालिका–१६ स्थित पौडेल चोकबाट प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागू औषधसहित पाँच जनालाई पक्राउ गरेको छ। ​विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले हिजो बुधबार  राति करिब ८:३० बजे पौडेल चोकमा