भारतीय प्रधानमन्त्री मोदीको फेसबुक पोस्ट हटाएकोमा मेटाका सीईओ मार्क जुकरबर्गले मागे माफी

  • बिहीबार २१ साउन २०८३ ०५:३६ AM
मेटाका सीईओ मार्क जुकरबर्गले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक पोस्ट हटाएकोमा बुधबार भारत सरकारसँग माफी मागेका छन्। सरकारी स्रोतहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले यो जानकारी दिएको छ। कम्पनीले आफ्नो The post भारतीय प्रधानमन्त्री मोदीको फेसबुक पोस्ट हटाएकोमा मेटाका सीईओ मार्क जुकरबर्गले मागे माफी appeared first on Technology Khabar.