इरान, ओमान र अमेरिका ‘हर्मुज सम्झौता’ नजिक : उनीहरू सबै के चाहन्छन् ?

  • बिहीबार २१ साउन २०८३ १२:०१ PM
अमेरिका : अमेरिका, इरान र ओमानबीचको अन्तरिम सम्झौताको सम्भावना बढ्दै गएको छ ।  जसले मध्यपूर्वको सबैभन्दा जोखिमपूर्ण तनाव क्षेत्रमध्ये एक हर्मुज जलडमरूमध्य पुनः खोल्न सक्ने आशा बढाएको छ । प्रस्तावित सम्झौता केही सातादेखि चलिरहेको वार्ताको परिणाम हो ।यसको उद्देश्य जुन १७ मा भएको अमेरिका–इरान युद्धविराम पुनःस्थापित गर्नु, विश्वको तेल आपूर्तिको करिब पाँच भागमध्ये एक हिस्सा ढुवानी हुने यो रणनीतिक जलमार्गमा देखिएको विवाद समाधान गर्नु र इरानको परमाणु कार्यक्रमसहित अन्य विषयमा व्यापक वार