भारत : नीट पेपर लीक (प्रश्नपत्र चुहावट) को विरोधमा पहिले जन्तर–मन्तर र त्यसपछि अस्पतालमै बसेर पनि २६ दिनसम्म अनशन गरेका सामाजिक कार्यकर्ता सोनम वाङचुकले नयाँ खुलासा गरेका छन् । केन्द्रीय मन्त्रीहरूको हातबाट अनशन अन्त्य गरेको भन्दै आलोचना खेपिरहेका वाङचुकले एक टेलिभिजन अन्तर्वार्तामा भनेका छन् कि वास्तवमा उनी लोकसभाका विपक्षी नेता राहुल गान्धीको हातबाट आफ्नो अनशन अन्त्य गर्न चाहन्थे, तर त्यहाँबाट सकारात्मक जवाफ आएन । वाङचुकले भनेका छन् कि उनी यस विषयमा धेरै कुरा बोल्न चाहँदैनन्, क