पहिरोले पेट्रोलपम्प पुरिँदा पाँच मोटरसाइकल क्षतिग्रस्त

  • बिहीबार २१ साउन २०८३ ११:१९ AM
गुणबहादुर रोकासुलीकोट, साउन २१ गते । गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित गोरखाकाली फ्युल सेन्टर पेट्रोलपम्पमाथिबाट आएको पहिरोले डिस्पेन्सर मेसिन र पार्किङमा राखिएका पाँच वटा मोटरसाइक...