अवैध नदीजन्य पदार्थ बोकेका तीन टिप्पर नियन्त्रणमा

  • बिहीबार २१ साउन २०८३ ११:२८ AM
जानु पाण्डेकपिलवस्तु, साउन २१ गते । कपिलवस्तुमा अवैध रूपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेका तीन वटा टिप्पर प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी नि...