डेंगु संक्रमित बढेपछि बागलुङमा ‘खोज र नष्ट गर’ अभियान

  • बिहीबार २१ साउन २०८३ ११:५६ AM
प्रदीप पन्तबागलुङ, साउन २१ गते । बागलुङमा डेंगुका बिरामी बढ्न थालेपछि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।साउनयता जिल्लामा २४१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । एडिज जातको स...