तोलामै ८ हजारले महंगियो सुनको मूल्य

  • बिहीबार २१ साउन २०८३ ०५:२५ AM
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु आठ हजारले वृद्धि भई दुई लाख ९६ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु