ग्वार्कोमा बस दुर्घटना हुँदा १ को मृत्यु, ६ जना घाइते

  • बिहीबार २१ साउन २०८३ ०५:३७ AM
दुर्घटनामा अन्दाजी ४० वर्षीया एक महिलाको मृत्यु भएको जिल्ला जनाइएको छ भने घाइते ६ जनालाई उपचारका लागि बी एन्ड बी अस्पताल पठाइएको छ।