सैन्य तालिममा ग्रिनेड पड्किँदा दुई सैनिक घाइते

  • बिहीबार २१ साउन २०८३ ०५:३२ AM
घाइते हुनेमा सहायक सेनानी ३० वर्षीय विक्रम कार्की र २० वर्षीय सैनिक रञ्जित थारु छन्।