कांग्रेस विवाद : देउवा पक्षका नेताहरूको पुनरावलोकन निवेदन अध्ययन गर्दै सर्वोच्च

  • बिहीबार २१ साउन २०८३ ०५:४६ AM
काठमाण्डु– नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धीको फैसलामा कांग्रेस देउवा पक्षका नेताहरूको पुनरावलोकन निवेदन तीन न्यायाधीशले अध्ययन गर्ने भएका छन् । देउवाले दिएको पुनरावलोकन उपर बिहीबार पूर्ण इजलासमा सुनुवाई हुन लागेको हो । निवेदन अध्ययनका लागि सर्वोच्च अदालतले प्रधानन्यायाधीश डा. मनोज शर्मा, न्यायाधीशहरु नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको तीन सदस्यीय पूर्ण इजलास गठन गरेको हो । नेपाली