काठमाण्डु– नेपाली कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा यसअघि सर्वोच्च अदालतले दिएको आदेश पुनरवलोकन हुने वा नहुने भन्ने विषयमा आज सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा न्यायाधीशहरु नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले पुनरवलोकन निवेदनमाथि सुनुवाइ गर्ने भएको हो । काँग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको आधिकारिकता आफ्नो पक्षले पाउनुपर्ने दाबीसहित पुनरावलोकन निवेदन दिएको थियो । पुनरवलोकनको