काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार वृद्धि गरिएको राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ तलबमान २०८३ साउन १ गतेदेखि लागू हुने गरी कार्यान्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ। नयाँ तलबमान निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयका शिक्षक तथा प्रदेश