संसदमा कालो चस्मा निषेध, नियम उल्लंघन गरे ढोकामै रोक्ने चेतावनी

  • बिहीबार २१ साउन २०८३ ०५:५९ AM
सभामुख अर्यालले संसद बैठकका क्रममा सांसदहरू बारम्बार बाहिरिने प्रवृत्तिमा पनि असन्तुष्टि जनाएका छन् ।