एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, चाँदी के भयो ?

  • बिहीबार २१ साउन २०८३ ०५:४९ AM
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ हजार रुपैयाँले बढेको हो । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि