ग्वार्कोको फ्लाइओभरको भित्तामा बस ठोक्कियो, एकको मृत्यु, ६ जना घाइते

  • बिहीबार २१ साउन २०८३ ०५:५५ AM
काठमाडौं । ललितपुरको ग्वार्कोमा आज बिहीबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको यात्रुवाहक बस बिहीबार बिहान करिब साढे १० बजेतिर फ्लाइओभरको भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका